Nunthala Farmstay

Find Your Perfect Room

Who We Are

Know us better

Nestled in the tranquil hills of Dhankuta-4, Nunthala Farmstay offers an authentic rural escape where nature, culture, and community hospitality come...

"Indigenous crops, local cuisine- your health is our concern"

Discover More
Know us better
Thing you are looking for peaceful environment to live.

Thing you are looking for peaceful environment to live.

 At Nunthala Farmstay, located in the peaceful village of Dhankuta-4, we offer a warm rural experience surrounded by nature, community, and traditional Nepali lifestyle. Whether you are a traveler seeking peace, a nature lover, or a cultural explorer, our services are designed to make your stay unforgettable. 

नुनथला फार्मस्टेमा बिताएको समय मेरो जीवनको एक अविस्मरणीय अनुभव बन्यो। यहाँको शान्त वातावरण, आत्मीय आतिथ्यता, र सांस्कृतिक गतिविधिहरूले मलाई गाउँको जीवन नजिकबाट बुझ्ने अवसर दियो। खेतमा काम गर्नु, स्थानीय परिकार खानु, र सांझको लोकसंगीतमा रमाउनु , सबै क्षणहरू विशेष थिए।यो साँच्चै नै घरजस्तै अनुभव हो। म फेरि फर्किनेछु।
मनोज थापा

मनोज थापा

म एक विद्यार्थीको रूपमा नुनथला फार्मस्टेमा आएको थिएँ, तर यहाँको अनुभव कक्षाको पाठ भन्दा पनि बढी शिक्षाप्रद रह्यो। गाउँको जीवनशैली, जैविक खेती, र स्थानीय संस्कृति नजिकबाट बुझ्ने मौका पाउँदा निकै प्रेरणादायी अनुभव भयो।यहाँका दाजु–दिदीहरूले दिएको माया, सिकाइ, र साथ म कहिल्यै बिर्सनेछैन। यस्तो सिकाइको यात्रा हरेक विद्यार्थीले एकपटक अवश्य गर्नुपर्छ।
अनिश शाह

अनिश शाह

नुनथला फार्मस्टेमा बिताएको केही दिनहरू प्रकृतिसँगको निकटता र नेपाली गाउँजीवनको वास्तविक अनुभवले भरिएका थिए। यहाँका मानिसहरूको माया, ताजा परिकारहरू, र साँस्कृतिक कार्यक्रमहरूले मलाई गहिरो रूपमा छोयो। यस्तो शान्त, सरल र आत्मीय वातावरण पाउनु सजिलो छैन। म यो अनुभव सबैलाई सिफारिस गर्छु।
दिपा कोइराला

दिपा कोइराला